किड्नी, पित्त थैलीमा भएको स्टोन निकाल्ने अचुक प्राकृतिक उपचार (विधिसहित)


किड्नी, पित्त थैलीमा भएको स्टोन निकाल्ने अचुक प्राकृतिक उपचार किड्नी अथवा पित्त थैलीमा हुने स्टोन बाट हैरान हुनुहुन्छ ? यसको प्राकृतिक उपचार भिडियो सहित प्रस्तुत गरेका छौ र तपाइको स्टोन ठुलो छ शल्यक्रिया गर्नु पर्ने छ भनि पनि तपाइले यसको प्रयोग गर्न सक्नुहुन्छ किनकि यसले तपाइको ठुलो स्टोनलाइ घटाएर सानो बनाई मुत्र नलीको माध्यमबाट बगाउँछ । बाबा रामदेवका चेला आचार्य बालकृष्णजीले पत्ता लगाउनुभएको अनुभव बताउनु भएको छ । १ पटक अवश्य प्रयोग गर्नुहोला ।

हेर्नुहोस यो भिडियो विधि सहित

प्रतिक्रिया दिनुहोस्