डाक्टर केसीको अवस्था जटिल, सरकार मौन

काठमाडौं – जुम्लामा अनशनरत डा.गोविन्द केसीको घाँटी र नसामा संक्रमण देखिएको छ । १५ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था जाँचका क्रममा घाँटी र हातका नसामा संक्रमण देखिएको हो । स्लाइन दिन खोलिएको केसीको हातको नसामा संक्रमण भएपछि सुन्निएका छन् । घाटी संक्रमणले केसीको घाँटी दुख्ने, खसखसाउने र खोकी लाग्ने […]